बिदुर खड्का

डुमरवाना –  सत्तासिन नेकपा बाराका महिलाहरुले यसपालिको नारी दिवसमा कोरोना भाईरसको बिरुद्धमा एक आपसमा जनचेताना जगाई मनाउने भएका छन् । प्रदेस सभासद सिता गुरुङ्गले नजिकिदै गएको होलि पर्बमा सफासुगर रहि सामान्यरुपमा एक आपसमा सजकता अपनाइ मनाउन समेत सुजाब दिएकाहुन् । सरकारले हालको अवस्थामा कुनैपनि कार्यक्रमहरुमा भेला गोष्टि नर्गन आबहान गरेपछि यसपालिको नारि दिवस कोरोना भाईरसको बिरुद्धमा मनाउने जनाएका हु्न ।

 

 

 

 

 

 

एक फरक प्रसंगमा गुरुङ्गले संञ्चारमाध्यमले पिडित महिलाहरुको पिडा उजागर गरेकै कारण महिला हिन्साबाट पिडितहरुले न्याए समेत पाउदै गरेको गुरुङ्गको दाबि छ । सत्तासिन नेकपा केन्दमा ऐकिकरण भए जस्तै बारा मा महिला संगठन भित्र खास अंन्त्रर बिरोध नरहेको जनाएका छन् ।

 

 

 

 

 

 

बराको उत्तरि क्षेत्रबाट तिन जना महिला सभासद भएर पनि महिलाहरुको निम्ती खासै उपलब्दी हुन सकेननि भन्ने जिज्ञासामा महिलाहरु न्याए माग्न संम्बन्धित निकाएमा जादापनि झनै प्रताडित भईरहेको गुरुङ्ग सुईकार्नुहुन्छ । राज्य संञ्चालनका पुर्जाहरु कसले चलाउछ आफुलाईपनि जिज्ञासा बडेको गुरुङ्ग को भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here