मकवानपुर –  हेटौंडाकी शीतल शाहले आफ्नो जन्मदिन हेटौंडाकै अनाथ बालकहरुसँग मनाएकी छन् । हेटौंडामा रहेको मामाघर नेपालमा आश्रित बालकहरुसँग आठ बर्षीयाा शीतल शाहले आफ्नो जन्मोत्सव मनाएकी हुन्। मामाघर नेपालमा आफ्ना छोरी जस्तै बालकहरु आश्रित रहेको आफूले पाएर र उनीहरुलाई कम्तीमा एक दिन भएपनि अभिभाकत्वको महसुस गराउन सकँु भन्ने उद्देश्यले नै आफ्नी छोरीको जन्मदिन मामाघरमा मनाएको शीतलकी आमा अप्सरा बस्नेतले बताउनुभयो ।

 

 

 

 

उहाँले अनाथ बालबालिकाहरुसँग छोरीको ज्नम दिन मनाउन पाउदा गर्वको अनुभूति भएको बताउनुभयो । मामाघर नेपालमा हाल २८ जना अनाथ बालकहरु आश्रित रहेको मामाघर नेपाल मकवानपुरका संचालक अर्पण पराजुलीले जानकारी दिनुभयो ।

Leave a Reply