बिदुर खडका
डुमरवाना – पथलैया जितपुर क्षेत्रमा संञ्चालित ५ वटा ठुला उद्योगहरुबाट भारिमात्रामा विधुत महसुल असुल हुन बाकि रहेकोछ । ३ अरब २५ करोड विधुत महसुल उठाउन बाकि रहेको हो । विधुत नियमावलि अनुसार कंम्पनिहरुलाई असुलहुन बाकि महसुल ०७५ माग मैनामा पत्रचार गरेपछि संम्मानित अदालतले उक्त पत्रकार्यन्य नगराउन आदेस गरेकोमा हाल आएर अदालतले नियम अनुसार कार्यनय गराउन आदेस दिएपछि कंम्पनिहरुलाई बाकि महसुल उठाउन पत्रचार गरिरहेको सिमरा बितरण केन्द्रका प्रमुख रोहिणि पौडेलले जनाउनु भएको छ ।
बिद्युत महसुल बाकि रहेका कंम्पनिहरुमा जगदम्बा स्टिल कंम्पनि को २ अरब ६२ करोड , असोक स्टिलको २९ करोड, हामा आईरनको ८ करोड ५६ लाख, हुलास स्टिलको २२ करोड, सुर्य नेपालको ६ करोड २८ लाख बिद्युत महसुल रकम असुलि हुन बाकि रहेकोले ताकेता गरिरहेको सिमरा बितरण केन्द्रका प्रमुख रोहिणि पौडेलले जनाएका छन । कंम्पनिहरुले बाकि बिद्युत महसुल रकम किस्ता बन्दिमा समेत दिन सकिने पौडेलले जनाएकाहुन ।
एक फरक प्रसंगमा बिद्युत प्रधिकरणले सर्बसाधारणको लागि बिद्युत महसुल बुजाउन अटेर गरेमा कानुनि कारबाहि गर्छ उद्योग पतिहरुलाई किन छुट हो भन्ने जिज्ञासामा पौडेल थप्छन कानुनि प्रकृयामा जादा केहि ढिलाई भएकोले हाल आएर अदालतको फैसला अनुसार बाकि महसुल असुल गरिने पौडेल जनाउछन ।