सिकिन्द्र साह
सिम्राैनगढ – बारा जिल्लाकाे सिम्रौनगढ नगरपालिकाकाे कन्काली मन्दिरको परिसरमा राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनकाे कार्यकर्ताहरुले पृथ्वीनारायण साहको २९८ औ शुभ जन्म जयन्ति भब्य रूपमा मन्दिरको परिसरमा दिप प्रजवलित गरेका थिए। साे कार्यक्रममा शिव शंकर ठाकुरले बोल्दै चार बर्ग छतिस जातकाे साझा फुलवारि बनाएर सिगो नेपाल स्थापना गरेका थिए ।
भने स सना राज्य रजौटा हरुलाइ टुक्राटुक्रा भएको राज्यलाई एउटा देस निर्माण गरेको देसको हजारौं कार्य पृथ्वीनारायण साहको पलामा भएको र अहिले अवस्था हामी हिन्दु राज्य र स्थापना राजा सहितकाे राज्य सहितकाे अहिले पनि निरन्तर रूपमा लागिपरेकाे समेत आफ्नो मम्तबय व्यक्त गरेका थिए। कार्यक्रममा प्रेम साह ललन प्रसाद कुसवाहा उमेश पडित मुनिफ अन्सारी लगायतकाे सहभागितामा कार्यक्रम गरिएको थिए।