बिदुर खडका
बारा – जितपुर सिमरा उप महानगरपालिका क्षेत्रका नेपालि काग्रेस का महाअधिबेसन प्रतिनिधिहरुको सहयोगमा असाय एकल महिलालाई राहत बितरण गरेकाछन । १४ नंम्बर वाडा रजघट्टा का ६४ बर्षे बृद्ध एकल महिला सुक माया बिश्वकर्मा लाई २० हजार बरा बरको एक बर्षलाई पुग्ने बिभिन्न लत्ता कपडा खाध्यन्न बितरण गरेकाहुन ।
नेपालि काग्रेस माहाअधिबेसन प्रतिनिधि राज कुमार सेडाई को पहलमा जितपुर सिमरा उप महानगरपालिका, र काग्रेस कार्यक्रताहरुको आर्थिक सहयोगमा सिरक, डसना, लाउने कपडा, चामल, दाल, लगायतका एक बर्षको जोहो टार्ने सामाग्रु बितरण गरेकाहो । असाय एकल महिला बिश्वकर्मा लाई साहारा दिने नजिकको आफन्ताहरु नभएको कारण सहयोग गर्नपरेको सेडाई जनाउछन ।
बिश्वकर्मा लाई नेपालि काग्रेस कार्यकर्ताहरु राधा देबि उप्रेति, सिता सिलवाल, बाल कृष्ण पौडेल दधि लाल सापकोटा, संञ्चारकर्मि बिदुर खडको उपस्थितमा राहत सामाग्री बितरण गरेकाहो ।