बिदुर खडका
डुमरवाना, ७ मंसिर । शिक्षा स्वास्थ रोजगार दृष्टि बिहिन युवाहरुको सरोकार भन्दै नेपाल नेत्रहिन युवा संघ द्धारा सिमरामा एक दिने तालिम संञ्चालन भएको छ । अपाङ्गता भएकाहरुको अधिकारको लागि अंन्तर राष्ट्रिय माहा संन्धि संम्बन्धि बिषयक तालिम सञ्चालन भएको हो ।
तालिमंमा नेत्रहिन युवा संघका अध्यक्ष सुधिर चौधरी, केन्द्रिय उपाध्यक्ष सिब चापागाई , अपाङ्ग माहासंघका गंगा वाग्ले, बारा अध्यक्ष धन प्रसाद बजगाई , अंन्जु धिताल,संञ्चरकर्मी, रंन्जन यादब लगायतको उपस्थित रहेको थियो ।
तालिममा बारा,पर्सा, सर्लाहिका अपाङ्गता भएका दृष्टि बिहिनहरुको सहभागिता रहेको थियो ।
तालिममा नेत्रहिन युवा संघका पैरबि अधिकृत अनिता सिग्देलले प्रसिक्षण दिएका हुन ।