कृपा संवाददाता
निजगढ, ३ मसिर । नेपाल प्रेस युनियन बाराका निवर्तमान सचिब तथा पत्रकार महसङ्ह बाराका सदस्य सागर बिश्वकर्मा का पिता नन्द किशोर बिश्वकर्मा को ६२ बर्षको उमेरमा मंसिर २ गते मस्तिष्क पक्षघात का कारण निधन भएको छ । गत कार्तिक २४ गते शनिबार पक्षघात भएका उनी बिर्गर्न्ज स्थित हेल्थ केयर अस्पतालमा उपचारका क्रममा मन्शिर २ गते सोमबार उनको निधन भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here