Home राष्ट्रिय समाचार पेट्रोलियम पदार्थको मूल्य घट्यो राष्ट्रिय समाचार पेट्रोलियम पदार्थको मूल्य घट्यो By ekripa - May 16, 2025 343 0 Share FacebookTwitterPinterestWhatsApp काठमाडौं,पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।नेपाल आयल निगमका अनुसार बिहीवार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो ।जस अनुसार पेट्रोलमा १ र डिजेल–मट्टितेलमा ३ रुपैयाँले मूल्य घटाइएको छ । RELATED ARTICLESMORE FROM AUTHOR HOME रमानन्द सिंहको योगदान जोगाउन प्रतिष्ठान राष्ट्रिय समाचार दैलेखमा जीप दुर्घटना, ३ जनाको घटनास्थलमै ज्यान गयो राष्ट्रिय समाचार नेपालले पनि भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको भनाइमा विपक्षीको आपत्ति Leave a ReplyCancel reply MOST POPULAR रुसको राजधानी मस्कोमा भएको विस्फोटमा आणविक क्षेत्रका जनरलसहित दुई जनाको ज्यान... December 18, 2024 कार दुर्घटनाबाट वीरगञ्जमा एकजनाको मृत्यु June 9, 2025 वीरगञ्जमा १ महिनासम्म जुत्ता– चप्पल व्यापार मेला लाग्ने February 14, 2024 युवाका लागि नीति बनाऊ August 14, 2021 Load more HOT NEWS स्थानीय समाचार लंगडीमा दुर्गाभवानीको जलयात्रा राष्ट्रिय समाचार चोरीको मोटरसाइकल र मोबाइल धनीको जिम्मा राष्ट्रिय समाचार दशगजामा सुरक्षा पोष्टसंगै मदिरा पसल स्थानीय समाचार एसईई : निजगढका हिमान्सु बारा जिल्लामा उत्कृष्ट - Advertisement -