कोल्हवी,नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको आइतवार सम्पन्न कोल्हवी नगर अधिवेशनबाट हीरानन्द चौधरीको अध्यक्षतामा १२ सदस्यीय कोल्हवी नगर कमिटी गठन भएको छ।समितिको सचिवमा कृष्ण चौधरी,उपसचिव भगवती चौधरीलाई चयन गरिएको छ । त्यसैगरी समितिको सदस्यहरुमा प्रकाश चौधरी,शंकर चौधरी,अनिता देवी,निरज भुजेल,ठाकुर चौधरी,प्रमोद चौधरी,जग्गा चौधरी,रामचन्द्र राम,विशुनदेव चौधरी रहेको पार्टीका जिल्ला सचिव ध्रुव यादवले जानकारी दिनुभएको छ ।कोल्हवी नगर अधिवेशनमा पोलिटब्युरो सदस्य दिनेश राई,जिल्ला अध्यक्ष विजेन्द्र चौधरी,संविधान सभा सदस्य रामचन्द्र प्यासी लगायतको विशेष उपस्थिति थियो।

Leave a Reply