सिकिन्द्र साह

सिम्रौनगढ,पचरौता नगरपालिकाको वडा नम्बर ४ बेल्दारीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका दलित तथा अन्य छात्राहरुलाई छात्रवृत्ति वितरण गरिएको छ ।

विद्यालयको कक्षा १ देखि १० सम्म अध्ययन गर्ने दलित विद्यार्थीहरुलाई नगरप्रमुख रमेश यादवले चार सयको दरले छात्रवृत्ति रकम वितरण गर्नुभएको हो ।

छात्रवृत्ति वितरण कार्यक्रममा नगर शिक्षा शाखा संयोजक प्रमोदप्रसाद यादव शिक्षक सुनिल प्रसाद यादव, शिक्षिका सुहाना नेसा, समाजसेवी अखिलेश यादवलगायत अभिभावकहरूको सहभागिता रहेको विद्यालयकी प्रधानध्यापक सकुन्तला देबी यादवले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here