कलैया, नेपालको घरेलु मैदानमा क्रिकेटको महामेला सुरु भैरहेको छ । टी ट्यान्टी एसिया कपको सशीर्ष दुई भित्र पर्नसके आगामी २०२४ मा अमेरिका तथा बेष्ट इण्डिज मा हुने टी ट्यान्टी वोर्ल्डकपको लागि नेपालले स्थान पक्का गर्नेछ । यही सन्र्भदमा सशस्त्र प्रहरीका ईन्स्पेक्टर पृथ्वी खनाल ले नेपाल वोर्ल्डकपमा बोलको क्रिकेट गीत पृथ्वी खनाल यूूटुुब च्यानल मार्फत सार्वजनिक गरेका छन् । शाहस शाक्यको संगीत सम्योजन र पृथ्वी खनालको शब्द संगीत रहेको गीत मा अस्मिता अधिकारीले युगल रुपमा साथ दिएकी छिन् ।
गीत हेर्न तलको लिंक क्लीक गर्नुहोला ।