सिमरा,नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रहरी उपरीक्षक नान्तिराज गुरुङको सरुवा भएको छ । गुरुङको ठाउमा अब सन्तोषकुमार भट्टराई आउनुहुने भएको छ ।प्रहरी प्रधान कार्यालयले गुरुङलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा सरुवा गरेको प्रधान कार्यालयका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।प्रहरी प्रधान कार्यालयले गुरुङसहित २३ जना प्रहरी उपरीक्षक एसपीको सरुवा गरेको हो ।

Leave a Reply