सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाको नेपाली कांग्रेश सभापती पदमा छवि शर्मा विजयी हुनु भएको छ । शर्माले प्रतिद्धन्दी श्यामबाबु गुप्तालाई १६ मतले पराजित गर्नु भएको हो । शर्माले १ सय ६१ र गुप्ताले १ सय ४५ मत प्राप्त गर्नु भएको थियो । निर्वाचनमा सभापतीसहित छविलाल शर्माको प्यानलनै विजयी बनेको हो ।



















