निजगढ,चटयाङ्ग लागेर उपकरणमा क्षेति पुगेपछि निजगढस्थित सामुदायिक रेडियो निजगढ बन्द भएको छ । आइतबार बिहान परेको चट्याङ्गले रेडियोको ट्रान्सिमिटर र कम्युटर लगायत उपपकरणमा क्षेति पुगेपछि रेडियो बन्द भएको सहिद मुखलाल स्मृति प्रष्ठिान नेपालव्दारा संचालित रेडियो निजगढ संचालक समितिका अध्यक्षका अध्यक्ष सुदर्शन कोइरालाले बताउनुभयो ।