सिकिन्द्र साह
सिम्रौनगढ –  बारा जिल्लाको पचरौता नगरपालिकाको वार्ड नम्बर पाच र छवको बिचमा पर्न दलित बस्तीमा गएराति मोहन पासवानको घरमा आगो लागेर लत्ताकपडा र खाने चामल खाद्यान्न पदार्थ जलेर नस्ट भएको थिए । छोरीको बिहेमा भोज गर्नेको लागि राखिएको गैस सिलिन्डर लिक गरे पछि आगो लागेको प्रत्यक दर्सीहरुले बताएका थिए ।

 

 

 

 

दलित बस्तीमा आगो लागेपछि स्थानिय बासिन्दाको सहयोगमा नियन्त्रण भएको थिए । पासवानको छोरीको बिहैको सम्पुर्ण तयारी भएको अवस्थामा अचानक घटना भएको थिए । वार्ड अध्यक्ष मखबुल मियां अन्सारी स्थानिय बासिन्दा नवलकपशाृर सहनीको अगुवाइमा गाउभरि घुमु घुमि ३ घन्टा भित्रमै लाखौं भान्दा बढि चान्दा सन्कलन गरिएको थिए ।

 

 

 

 

 

नगर प्रमुख रमेशकुमार यादवले सो घटना २४ घन्टा नबित्दै वहाको छोरीको बिहैमा केहि पनि कमि महसुस नहुने र नगरपालिकाबाट चामल दाल तेल तरकारी वहाको घरमा क्रमचारी द्वारा पिडितको आगनमा पठाइएको थिए । राहत दिने क्रममा वार्ड सचिव राजाराम साह ठागा प्रसाद थारु प्रसादको सहभागितामा राहत बितरण गरिएको थिए ।

Leave a Reply