सिकिन्द्र साह

सिम्राैनगढ –  बारा जिल्लाकाे सिम्रौनगढ नगरपालिकामा रामकिशाेर कुशवाहाकाे अध्यक्षतामा भएको कार्यक्रममा जनमत पार्टीको केन्द्रिय अध्यक्ष डा. सिके राउत रहेको थिए। कार्यक्रममा राउतले बोल्दै सिम्रौनगढ १३ औ सताब्दी देखि ऐतिहासिक राज्य थिए । नेपालको इतिहासमा सिम्रौनगढका राजा हरि सिंह देव र राजा नान्य देव थिए त्यो बेला भक्तपुरको राजालाई युद्ध गरेर आफ्नो कुल देबि तलेजु भवानीकाे मन्दिर स्थापना समेत गरिएको इतिहास रहेको छ ।

 

 

 

 

राज्य तर्फबाट समयमा सिम्रौनगढ प्रती ध्यान नदिएको इतिहास समेत मेटाइ दिए र यहाकाे इतिहास उजागर गर्न अति आवश्यक रहेको समेत बताएका थिए । नेपाली कांग्रेस एमाले र मधेस बादि दलकाे आलाेचना गर्दै जनमत  पार्टीको निति सफल भए पछि राेजगारको ग्रयान्टि निशुल्क शिक्षा र स्वास्थ रहने गरि ब्यावस्था रहने छ ।

 

 

 

 

 

जनमत  पार्टीको प्लेटफर्म मा सम्पुर्ण ब्यक्तीलाई आउन आग्रह समेत गरेका थिए । कार्यक्रमको उलघाेषक सुनिलकुमार यादव वक्ताको रूपमा सुजित कुमार कुशवाहा आरके राउत रहेको थिए भने केन्द्रिय सदस्य अब्दुल खा मिथिला देवी पडित रहेकाे थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here