पुष्पराज खतिवडा
मन्हर्वा – बारा प्रहरीले सोमबार दिउँसो निजगढ नगरपालिका १२ कुलिया तथा लालमा अवैध रुपमा लगाईएको १० कठ्ठा क्षेत्रफलमा लगाईएको गाँजा खेती फडानी गरी नष्ट गरेको छ ।

 

 

 

 

 

ईलाका प्रहरी कार्यालय निजगढ र अस्थाई प्रहरी पोस्ट रतनपुरबाट खटिएको प्रहरी टोलीले उत्त परिमाणको गाँजा खेती फँडान िगरी नष्ट गरेको प्रहरीले जनाएको छ । प्रहरीले सोही क्षेत्रबाट २५ बढी क्षेत्रफलमा लगाएको गाँजा नष्ट गरिसकेको नायव उपरिक्षक गौतम मिश्राले जानकारी दिए ।

Leave a Reply