बिदुर खडका
बारा – खाध्यन्नमा मिसावट गरि उपभोत्ताहरुको स्वस्थमा असर परेको भन्दै सर्बसाधारणको गुनासो आईरहेको बेला जितपुर सिमरा नगर स्तरिय उपभोक्ता हित संरक्षण मंञ्च गठन गरेको छ । सिमरा को साना किसान कृषि सहकारि मा संम्पन्न एक भेलाले ११ सदस्य समित र ५ सदस्य सल्लाहकार समिति गठन गरिएको हो । भेलालाई मञ्चका केन्दृय सदस्य तुलसि रिजाल, किसोर शर्मा, बाताबरण संरक्षणका मनोज पौडेल ले संम्बोधन गरेकाथिए ।
हालका दिनहरुमा आलि देखि थालि संम्म, नुन देखि सुन संम्म मा उपभोक्ताहरु मारमा परिरहेको भन्दै उभभोक्ताको अदिकारलाई संम्बिधानको मौलिक हक अंन्त्ररगत स्थापित भएको बस्तु र सेवाको क्षेत्रमा कामगर्नको लागि ६४ जिल्लाहरुमा उपभोक्ता हित संरक्षण मंञ्च गठन गरि संम्बन्धित निकायको ध्यान आकर्षण गरिरहेको मंञ्चक केन्दिृय उपाध्यक्ष अजय अदिकारिले जनाएकाछन ।
मंञ्चको सकृयता ले गर्दा बिभिन्न उद्योग बाट उत्पादनहुने खाध्यन्नमा मिसावट भएको खबर पाएपछि कारबाहिको दाएरमा ल्याएको अदिकारि को दाबिछ । नगर स्तरिय नव गठित कार्य समितिमा अध्यक्ष कमला अदिकारि,उपादक्ष्य यमलाल ढकाल,,सचिब चुडामणि गौतम, सचिब गंगा पटेल, सदस्यहरुमा बिदुर खडका, आरिफ हुसेन, ईन्तिहाब अंन्सारि,, मंञ्जु बानिया, दिपक गुप्ता, सुमित्रा ढकाल, लक्ष्मि बानिया रहेकाछन । मञ्चको सल्लाहकारहरुमा सरिता राई को संयोजकमा पुनम शर्मा,राधा थापा, रमा सापकोटा, मिरा पुरि रहेकाछन ।