सिम्राैनगढ – बारा जिल्ला लगायत विभिन्न जिल्लामा सितलहरले जनजिवन कष्टकर बन्दै गइरहेको अवस्थालाई मधय नजर गर्दै पचरौता नगरपालिकाकाे नगर प्रमुख रमेशकुमार यादवले वार्ड नम्बर एक देखि नव सम्म चौक चौकमा आगो तापनको लागि दाउरा बितरण गरेका थिए।
त्य्सै गरि वार्ड नम्बर दुइमा रहेको बिसुनपुर टाेल र भटि बैरिया र वार्ड एकमा पर्न दलित बस्ती टाेलमा दाउरा बितरण भएको थिए। सर्बजनिक स्थल हाट बजार प्रहरी चौकी नजिकमा रहेको बाटाेमा स्वास्थ चौकी विद्यालय नजिक रहेकाे ठाउँ ठाउँमा दाउरालाइ अागाे लगाइ तापनकाे लागि ब्यावस्था समेत मिलाइएको थियोे ।