कृपा संंवाददाता
डेक्स , १ मंसिर । जबर्जस्ती करणी उधोग मुदाको फरार एक प्रतिबादिलाई बारा प्रहरीले पक्राउ गरेको छ । समानित बारा जिल्ला अदालतको मिति २०४९/०१/१७ गतेको फैसला आदेशले जबर्जस्ती करणी उधोग मुदामा फरार रहेका कोल्हबी नगरपालिका २ सपही निवासी बर्ष ५५ को बलराम खनाललाई कार्तिक ३० गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय कोल्हवीका प्रहरी निरिक्षक बालिष्टर सिंहको कमाण्डमा खटिएको प्रहरीको टोलिले लुकिछिपी रहेको अवस्थामा फेला पारी समानित बारा जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले अभियुक्त खनाललाई बिरगंज कारागार चलान गरिएको बाराको प्रहरी प्रमुख बिकास राज खनालले बताए ।