????????????????????????????????????

निजगढ,सडक डिभिजन कार्यालय हेटौडाका इन्जिनियर सुरेश चौलागाईको टोलीले निजगढको बकैया नदी कटान क्षेत्रको सोमवार स्थलगत अनुगमन गरेको छ ।टोलीले गत साउन महीनामा आएको बकैया बाढीले क्षति पु¥याएको पूर्वपश्चिम राजमार्गको बकैया पुल दक्षिण आर्यघाट ड्याम र उत्तरतर्फको क्षेत्रको अनुगमन गरेको हो ।

अनुगमनपछि इन्जिनियर चौलागाईले निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीको आग्रहमा बकैया खोलमा तटबन्ध निर्माण कार्यको लागि स्थलगत निरीक्षण गरेको बताउनुभएको छ । उहाँले कार्यालयले यसअघि स्रोत अभावमा तटबन्धन निर्माणको काम गर्न नसकेको भएपनि अब स्रोत व्यवस्थापन गरेर नियन्त्रणको चाडै काम शुरु गर्ने बताउनुभयो ।
सडक विभागको टोलीसंगै बकैया कटान क्षेत्रमा पुग्नुभएका निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले नदीले धार परिवर्तन गरेर पुलको ड्याम भत्काउनुको साथै निजगढको बस्तिमा समेत बाढी पस्ने जोखिम बढेपछि नगरपालिकाको निरन्तरको आग्रहमा तटबन्ध निर्माणको लागि अध्ययन र

Leave a Reply