पर्सा जिल्लाले पाँच जना मन्त्री पाएको छ । संघीय सरकारमा तीन र प्रदेश सरकारमा दुई मन्त्री सहित पर्सा जिल्लाले पाँचजना मन्त्री पाएको हो ।संघीय सरकारमा पर्सा क्षेत्र नम्बर १ बाट प्रदीप यादव खानेपानी मन्त्री, २ बाट अजय चौरसिया कानून न्याय तथा संसदीय मामिला मन्त्री, क्षेत्र नम्बर ३ बाट राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भएका छन् ।