सिम्रौनगढ,बाराको सिम्रौनगढमा मुस्लिमहरुको पर्व मुहरमको अवसरमा बुधवार तजेया मनाइएको छ ।सिम्रौनगढ ईलाकाको पर्सा टोला, हरिहरपुर, सिम्रौनगढ, सानो ईटवाललगायत सात गाउँका तजेयाहरुले ठूलो संख्यामा भेला भएर मिलानका साथ मुहरम मनाएका हुन । सो अवसरमा सुरक्षा व्यवस्था सवल परिएको थियो ।

Leave a Reply