निजगढ,
बारा जिल्लास्तरीय तेक्वाण्डो प्रतियोगीतामा जनज्योति आधारभुत विद्यालय डोजाङ्ग १२ स्वर्ण, ८ रजत र सहित पहिलो भएको छ । निजगढ नगरपालिका वडा नम्बर ९ स्थित जनज्योति आधारभुत विद्यालयमा शनिवार भएको सो प्रतियोगितामा निजगढ ७ स्थित नेत्रोदय मावि डोजाङ्ग ७ स्वर्ण, १ रजत र ३ कास्यसहित द्वितीय र न्यू सिमरा डोजाङ्गको टोली २ स्वर्ण, ४ कास्य र ६ रजतसहित तृतीय भएको छ ।

प्रतियोगीतामा निजगढको सत्यश्वर, पथलैया र कलैयाको बेलपाती टोलीले १÷१ स्वर्ण जितेका छन । प्रतियोगितामा कलैयाको मोतिबाघ, कोल्हबी, मटिअर्वासहित जिल्लाका ७ डोजाङ्गको सहभागिता रहको थियो ।

Leave a Reply