गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले सेल्टा भिगोलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

 

एटलेटिको म्याड्रिडको जितमा एंगल कोरिया, रोड्रीगो डी पाउल, यानिक कारास्कोले एक एक गोल गरेका थिए भने एक गोल सेल्टाका उनै नुनेजले आत्मघाती गोल गरेका थिए ।

 

त्यसैगरी सेल्टाका लागि एक गोल गाब्री भइएगाले गरेका थिए ।

साभार खरिबोट

Leave a Reply