निजगढ,युवा संघ नेपालको बैठकले नेकपा एमालेलाई मधेस प्रदेशमा पहिलो पार्टी बनाउने निर्णय गरेको छ ।

मधेस प्रदेशका ८ जिल्लाका युवा संघका अध्यक्ष र प्रदेशमा रहेका केन्द्रीय सदस्यहरुको सोमवार निजगढमा भएको भेलाले आगामी संघीय र प्रदेश सभा निर्वाचनमा मधेस प्रदेशमा नेकपा एमालेलाई सबैभन्दा ठूलो दलको रुपमा स्थापित गर्ने निर्णय गरेको युवा संघ बारा जिल्ला ईन्चार्ज तिलक घलानले बताउनुभयो ।

भेलामा एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल र एमाले पोलिटव्युरो सदस्इ एंव राष्ट्रिय युवा संघ नेपालका ईन्चाज महेश बस्नेको उपस्थितिमा सगरमाथा बचत तथा ऋण सहकारी संस्थाको सभा हलमा भेलाको आयोजना गरिएको हो ।

Leave a Reply