निजगढ,निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको माग राखेर निजगढस्थित शहिद चोकमा सुरु भएको रिले अनशन आइतवार २० औंं दिनमा पनि जारी छ । आइतवारको रात्रिकालिन अनसनमा नेकपा एमालेकी नेतृ दुर्गा कोइराला, इन्दीरा बडाल, रमिला बडाल, जिरीमाया वल, कमला गिरी, उर्मिला गौतम, कौशिल्या धिताल, इन्दिरा कटुवाल, बबिता लामा र नन्दमाया खडका सहभागीबन्नुभएको थियो ।

यसअघि दिवाकालिन अनसनमा निजगढ नगरपालिका वडा नम्बर १२ का एमाले कार्यकर्ता युवक मुक्तानको नेतृत्वमा बिक्रम तामाङ्ग, अशोक तामाङ्ग, छोइसाङ्ग तामाङ्ग र सुरेश तामाङ्गलगायत सहभागी हुनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here