१९ श्रावण २०७८
बारामा करेन्ट लागेर एकयूवाको ज्यान गएको छ । जिल्लाको महागढिमाईनगरपालिका ८ बेतौनाका ३२ बर्षिय श्यामबाबु साहको करेन्ट लागेर मंगलबार विहान ७ बजेको समयमा ज्यान गएको प्रहरीले जनाएको छ ।
सबेरै उठेर खेतमा पानि लगाएको हेर्न गएका साह पानि ताान्ने मोटर चोरले लगेर विजुलीको नाङ्गो तार पानीमा छाडेका रहेछन् ।पानीमा प्रवाह भएको करेन्ट लागेर गम्भीर घाईते भएका साहलाई उपचारका लागि कलैया अस्पताल ल्याईएको थियो । चिकित्सकले बचाउन सकेनन् स्थानिय जलाउदिन अंसारीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here