सिकिन्द्र साह
बारा जिल्लाकाे पचरौता नगरपालिकाकाे कार्यलय बेनौलिमा जिल्ला सम्नवय समिति नवलकिशाेर सिंह को अध्यक्षतामा बसेकाे बैठकमा पचरौता नगरपालिकाकाे मेयर र उप मेयर बिच रहेको सानाे तिनाे बिवादलाइ सम्पुर्ण वार्ड अध्यक्षलाई एक अापसमा भेला गराएर अापसि समझदारी गराएका छन।
साेहि क्रममा नवलकिसाेर सिंहले बोल्दै लोकतन्त्र र संघीयता बचाउनकाे लागि सबै वार्ड अध्यक्ष तथा मेयर उप मेयर एक हुनु अति अावशयक रहेको बिकाश राेकेर बिवाद नगरौ बिकास माग गर्नेको लागि बिवाद गरौ बिकाशकाे लागि अवाज उठाउनु जायज हाे तर ब्यावहारमा पनि मिलाएर जानू अावशयकता हाे ।बितेकाे कुरालाई नाया काममा लाग्नु आवस्क रहेको समेत आफ्नो मन्तबय व्यक्त गरेका थिए।
त्य्सै गरि नगर प्रमुख रमेशकुमार यादवले बोल्दै अरु माथि दाेस थुपार्नेुु भान्दा आफ्नो दोस आफै हेर्नु पर्न अावशयकता रहेकाे छ। संघीयता र गणतन्त्र अाइसकेकाे छ। सानाे बिवादलाइ ठुलाे बिवाद बनाएर बिकाश अबरुद्ध गर्नु पर्न आवशक्ता नरहेको हाे । र जनतालाइ बिकाश गरेर देखाउनु पर्न आवशय्कता रहेको लगायत अाफ्नो मन्त्बय व्यक्त गरेका थिए। कार्यक्रममा जिल्ला प्रमुख अधिकारी फणीन्द्र मणि पाेखरेलले बोल्दै सबैको आ आफ्नो ब्य्था छ।
क्रमचारिलाई सरुवा गर्न मिल्छ तर जनप्रतिनिधिलाई सरुवा गर्न मिल्दैन सबै जनप्रतिनिधि कानुनी तथा अाफ्नै ब्यावहारिक ढंगले बिकास गर्न सम्नव्य गरेर जानू अावशयक रहेकाे समेत अाफ्नो मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रममा वार्ड अध्यक्ष जगतनरायण यादव मनाेज यादव दिनानाथ सहनि मखबुल मियाँ अन्सारी लक्ष्मी यादव कन्हैया यादव शिक्षा शाखा संयोजक प्रमोद प्रसाद यादव स्वास्थ संयोजक नवकिसाेर यादव उप मेयर इन्दु कुमारी यादव प्रसास्किय अधिकृत रेस्म बहादुर सिंह कलैया उप महानगरपालिकाका नगर प्रमुख राजेस कुमार यादव प्रसौनि गाउपालिकाका उप प्रमुख गिता देवि साह जिल्ला प्रहरी निरीक्षक बिकास खनाल जिल्ला सस्त्र प्रहरी निरीक्षक प्रकास थापा युवा नेता अवधभुसन यादव अकलेश यादव लगायको सहभागितामा कार्यक्रम सम्पन्न भएको थिए।