बिदुर खडका

बारा –  बिहबार लाग्ने खन्डग्रास सुर्य ग्रहणको समयमा बिभिन्न भ्रमहरु सामाजिक आईरहेको बेला सर्बसाधारणमा भने कौतुहकता बडेकोछ । सास्त्रीय सोच अनुसार सुर्यमा ग्रहण लागेको समयमा गर्नहुने काम र गर्न नहुने काम अथवा कुन रासिलाई फाईदा वा कुन रासि भएकाहरुलाई बेफाईदा हुन्छ भन्ने संम्बन्धमा जिज्ञासा छाईरहेको बेला बिज्ञान का बिस्लेषक लक्कि रिमाल का अनुसार ग्रहण लाग्नु भनेको एक बस्तुको छायाँ अर्काे बस्तुमा परेर वोजेल परेको देखुनु हो भनि दाबि गरेकाछन ।

 

 

 

सुर्य ग्रहण चन्द्र ग्रहण लाग्नु भनेको कि पृथ्बिको छायाँ चन्द्रमा मा पर्नु हो भने कि चन्द्रमाको छायाँ पृथ्बिमा परेर सुर्य अ‍ोजेलमा परेर छायाँ देखिनु हो । साधारण तय देखिन्छ है छायाँ बस्तु अन्सार भनेजस्तै हो आफु बसेको ठाउँबाट चन्द्रमा को छायाँ सुर्यमा परेपछि छायाँ को कारणले सुर्य नदेखेर छायाँ परेको नै सत्य हो रिमाल बताउछन ।

 

 

 

बिज्ञान का ज्ञाता रिमाल का अनुसार ग्रहण लागेको बखत खान नहुने ग्रहणलागेको सुर्यलाई हेर्न नहुने भन्ने कुरा भ्रम मात्र भएको र यसमा बैज्ञानिक कारण नभएको जिकिर गरेकाहुन । मानव जाति बिज्ञान र बैज्ञानिकले आबिस्कार गरेको कुरा लाई प्रयोग गरेर सुखि भएको छ भने बिज्ञान को कुरालाई बेवास्ता गरि भ्रमको खेतिमा लाग्नुुु बिडम्बना नै भएको रिमालको दाबिछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here