बिदुर खडका

बारा –  स्क्रयाबल क्लब पोखरा को आयोजनामा संञ्चालित पाचौ राष्टिय अंग्रेजि स्क्रयाबल प्रतियोगिताममा बिभुति नेटवर्क द्धारा संञ्चलित साना किसान शिक्षा सदनका बिबस श्रेष्ट बारा बाट नेसनल च्याम्पियन मा छनोट भएकाछन ।
पर्बतको कुसमाडिमा संम्पन्न प्रतियोगितामा बाराका एकमात्र कक्षा ८ मा अध्यनरत बिध्यार्थि बिबस श्रेष्ट नेपाल बाट नेशनल च्याम्पियनसिप बन्दै अंन्तर राष्टिय स्क्रयाबल च्याम्पियनसिप २०१९ मा छानियकाहुन नेपालका बिभिन्न स्थानमा भएको प्रतियोगितामा २३ वटा जिल्ला बाट २९ वटा बिध्यालयका ६० जना बिध्यार्थिले ले यस प्रतियोगितामा
भाग लिएकाथिए ।

 

 

 

 

६० जना मद्येबाट बिभिन्न जिल्ला बाट छनोट भएका २० जना बिध्यार्थिहरु आगामि हुन गईरहेको अंन्तरराष्टिय स्क्रबल च्याम्पियनसिप प्रतियोगितामा छनोट भएकाछन । छनोटका अग्र स्थानमा रहेका मद्ये बाराका राष्टिय बिभुति शिक्षा सदन नेटवर्क का बिबश श्रेष्ट , गोल्डेन गेट भक्तपुरका आयुष अग्रवाल, दिक्षित परियार, बिनाएक शिक्षा निकेतन मद्येपुर ठिमिका जलज प्रजापति लगायत रहेकाछन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here