वीरगन्ज । नेकपा एमाले पर्साको उपाध्यक्षमा मनोज गुप्ता निर्वाचित भएका छन् ।पदाधिकारी चयनका लागि भएको मतदानको अन्तिम मत परिणाम अनुसार सचिवमा महेश दास, सहसचिवमा नविजान अंसारी, महिला सहसचिवमा सिता लामा विजयी भएका छन् ।यसअघि अध्यक्ष पदमा डा. विश्वम्भर शार्मा निर्विरोध निर्वाचित भईसकेका छन् ।

Leave a Reply