बिदुर खडका
डुमरवाना,‘कुष्टरोगको छ ओखति, सामाजिक लान्छना र विभेद मुख्य चुनौति’ भन्ने नाराका साथ विश्वा कुष्टरोग दिवस मनाइएको छ ।
लेप्रोसी मिसन नेपालको आयोजना र पचरौता नगरपालिका तथा जनस्वास्थ कार्यलय बाराको सहयोगमा बाराको पचरौतामा दिवस मनाइएको हो ।लेप्रोसी मिसनका स्वयम् सहायता समूह र विभिन्न संघसस्थाका प्रतिनिधिहरूको उपस्थितमा दिवस माइएको लेप्रोसी मिसन नेपालका बारा जिल्ला कोअर्डिनेटर रामहरि रेग्मीले जानकारी दिनुभयो ।

Leave a Reply