काठमाडौँ, २४ असोज । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री सिंहले असोज २८ गते मंगलबार प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन् । नेपालको संविधानको धारा १८८ को उपधारा ९२० बमोजिम विश्वासको मतका लागि मिति २०८२। ०६ । २८ गते व्यवस्था मिलाई दिनुहुन अनुरोध गर्दछु,ुप्रदेश सभामा पठाइएको पत्रमा भनिएको छ । साभार : रातोपाटी

Leave a Reply