निजगढ,सामाजिक संस्था युथ अफ निजगढको ११औं साधारण सभाले कमल पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।युथ अझ निजगढको शनिवार सम्पन्न साधारण सभाले पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्ष सन्तोष पौडेल, महासचिव लक्ष्मी पाण्डे, सचिव अशोक श्रेष्ठ, कोषाध्यक्ष रवि सापकोटा, सहसचिव प्रल्हाद तिमल्सिना, सदस्यहरूमा मुक्तिप्रसाद स्वार, मुकुन्द बिष्ट लगायतलाई सर्वसम्मत रुपमा चयन गरेको नव निर्वाचित महासचिव लक्ष्मी पाण्डेले जानकारी दिनुभयो ।
संस्थाले निजगढमा समाजसेवाको क्षेत्रमा कार्य गर्दैआएको छ ।

Leave a Reply