राजन कुमार बानिया
पोखरिया –  पर्साको पाेखरिया नगरपालिलकाकाे नयाँ प्रमुख प्रशासकिय अधिकृतमा अमित कुमार गिरी आएका छन् । गिरी ले जगरनाथपुर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृतमा कार्यकरत रहेको थियोे ।गिरी लाई पाेखरिया नगरपालिकामा हाजिर हुन आए पछि सोमबार एक कार्यक्रमकाे बिच पोखरिया नगरपालिका को सभा हलमा भएको स्वागत र पदस्थापन कार्यक्रममा नगर प्रमुख दिपनारायण राैनियार, उप प्रमुख सलमा खातुन लगायतका नगरपालिकाका कर्मचारी र वडाध्यक्षहरुले उनलाई फुलमालाले स्वागत गरेको थियो।

 

 

 

२ महिना देखी प्रमुख प्रशासकिय अधिकृत विहिन रहेका नगरपालिकाले आज देखी अनुभवी प्रशासकिय अधिकृत पाएकोले नगरपालिकाको अपेक्षित काम पुरा हुने नगर प्रमुख राैनियारले वताए । पोखरिया नगरपालिका को बिकास यो अार्थिक वर्ष को अलपत्र रहेको ले अब बिकास र जनता हरुको काममा गतिलिने बताए । काम काजमा कुनै समस्या अाएमा हामी सबै जनप्रतिनिधि हरु बाट समस्या समधान गरिने नगरप्रमुख रौनियार ले बताए ।

 

 

 

नगरपालिकामा बिभिन्न किसिमकाे अपेक्षा गरिएका र जनता समक्ष प्रतिबद्धता गरिएका काम पुरा गर्न नसकिएकोले अब पुरा गर्न बाटाे खुलेकाे उपप्रमुख सलमा खातुनले बताइन । लामाे समय देखी अधिकृत बिहिन रहेको नगरपालिकाकाे प्रशासकिय अधिकृतमा अमित गिरी आए पछि जनप्रतिनिधी र कर्मचारीहरु खुशी भएका छन । स्वागत कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत अमित गिरी लाई ईमानदारी पुर्वक काम भएर अगाडी बढन वार्डअधयक्ष हरु को जोडरहेको थियोे ।

 

 

 

 

पोखरिया नगरपालिकाको बिकासमा सबै भन्द बढि सहयोग प्रमुख प्रसाशकिय अधिकृत रहेको बताए । नगर प्रमुख दिपनारायण राौनियारको अध्यक्षतामा स्वागत तथा पदस्थापन कार्यक्रम समपन्न भएको थियो । कार्यक्रममा वडाअध्यक्ष बंका राउत कुर्मी, लक्षमण साह, सोनालाल साह गोढ, किसोरी साह उमाकान्त साह,अजय गुप्ता ,नगरपालिका अधिकृत बिजय झा, संजय पाण्डे ,श्याम माली, मनोज तिवारी, आईटि औफिसर अरबिन्द दुबे,ईन्जिनियर मुकेश दास बानिया,मेयर का स्किय सचिव राजु रौनियार लगायग समपुर्सण कर्मचारी हरु को सहभागीता रहेको थियो न्या प्रमुख प्रसाशकिय अधिकृत गिरीले नगरपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत रुपमा अाज देखि हाजिर गरि कार्यभार संभालेकाे थियो ।

Leave a Reply