कृष्णउदास खनाल
हेटौंडा, नेपालका लागि महिन्द्राअटोमोबाइल्सको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेडप्राइभेटलिमिटेडल हेटौँडा तथा क्षेत्रीय बजारको लागि अत्याधुनिक इलेक्ट्रिक ओरिजिनएसयुभिहरु बीइ सिक्स र एक्स इभी नाइन इ सार्वजनिक गरेको छ ।हेटौँडाउपमहानगरपालिका–७, न्युरेनिस्थितमहिन्द्रासोरूमम आयोजितकार्यक्रममायीनयाँविद्युतीयएसयुभिहरूसार्वजनिकगरिएकाहुन् ।

यी गाडीहरू महिन्द्राको अत्याधुनिक प्लेटफर्ममा आधारित रहेको जानकारी दिइएको छ । सो बिषयमा अग्निग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठलेभन्नुभयो इलेक्ट्रिक मोबिलिटिमा रूपान्तरणहुनु नेपालकालागिदिगोविकास र ऊर्जा आत्म निर्भरताको दिशामा अत्यन्तमहत्वपूर्ण भएको बताउनुभयो । यसले बातावरण स्वच्छ राख्नमा पािन मद्दत गर्ने हुदा यसको प्रयोग अबका लागि अपरिहार्य भएको बताउनुभयो । यी सवारी साधनको मुल्य सामान्यतथा ५७ लाखदेखि ९१ लाखसम्म्को पर्ने पनि कार्यक्रममा अग्नीका सागर भट्टराईले जानकारी दिनुभयो । कार्यक्रममा सो कम्पनीका हेटौंडाका प्रम्ुख अनन्त अधिकारी,मार्केटिंक प्रमुख सन्तोषी नेपाल, हेटौंडाका मार्केटिक प्रमुख रणबिर यादव लगायतको उपस्थिति थियो भने अग्नीले सार्वजनिक गरेको गाडीका बिषयमा मकवानवपुर उधोग बाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाट र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख अच्यूतम् फ्याँलले आफ्ना धारणा राख्नुभएको थियो ।

Leave a Reply