suman karki
३ पटक सरुवा हुदा पनि निजगढ नपा छोडन नमान्ने अधिकृत कार्की

 

    जे देखियो त्यहि लेखियो

घटना बस्तु स्थिती – घटना २०७८ साल माघ ५ गतेको हो । बिरगंजको एक बरिष्ठ स्वास्थकर्मीले फोन गरि केहि ब्यत्तिले समस्या दिन खोजेको जानकारी गराए । म त्यहा पुगे र पहिला ति समस्या गर्ने समुहलाई सम्झाई फर्काए ।त्यसपछि के कारण समस्या परेको हो भनी बुझदै जादा निजगढ नगरपालिकाको २ कम्रचारी सहित एक अन्य ठाउको एक कम्रचारी रहेको भेटे ।

निजगढको कम्रचारीलाइ नचिनेको भए पनि अर्को कम्रचारीलाई चिनेकोले मैले कुरा गरे । त्यसै सन्दर्भमा ति अर्का २ कम्रचारी निजगढ नगरपालिकामा कार्यरत भएको थाहा पाए । उनिहरु अलि आत्तिएको देखे पछि मैले तपाईहरुको काम सकिएको भए जानुस भने ।म त्यसपछि आफनो काम तर्फ लागे तर यस कुराले बिस्तारै चर्चा लियो र निजगढबाट बारम्बार मलाई बिभिन्न मान्छेले बिभिन्न कोणबाट जानकारी लिन खाजे ।

जानी नजानी समस्यामा परेका ति क्रचारीहरुलाई मैले थप तनावमा हुने कुनै शब्द बोल्नु हुदैन भनि मौन बसे । तर निजगढको केहि ब्यक्तिहरुले शंकाको भरमा अर्को कम्रचारीलाई मुछेर चलित्र हत्या हुने कार्य गरे । बास्तवमा यो कार्य एकदमै निन्दनिय हो । यसको फाईला उठाउदै निजगढको प्रमुख प्रशासकिय अधिकृतले घटनालाई ब्यापता दिन प्रहरीमा बिभिन्न मााध्यमबाट दबाव दिएको थाहा पाईयो ।

त्यतिबाट नपुगे पछि आफनै कम्रचारीको बिरुद्ध समाचार लेखाउन केहि ब्यक्तिलाई नगरपालिकाबाट अधिकृत कार्किले केहि कार्यक्रम दिए । तर यो घटनाले बिभिन्न प्रस्न उत्पन्न गरेको छ ।

उठेका प्रस्नहरु– २०७८ साल माघ ५ गतेका दिन बिरगंजमा भेटिएका २ कम्रचारी नभई अन्य
एक कम्रचारीको चलित्र हत्या हुदा निजगढ नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतले बास्तबिक कुरो छानबिन नगरी आफनै कम्रचारी जिवन गौतमलाई फसाउने कार्यमा लागी परे ।

प्रमुख प्रसासकिय अधिकृतलाई रिस थियो गौतमसग त्यसकारण उसलाई समस्यामा पार्न खोजे के याो कार्य जायज हो त ? गौतम एकलौ र सोझो भएका कारण उनलाई नियतबश रुपमा फसाउन खोजियो ।गाली बेईजती मुद्दामा पिडितले पिडक माथी मुद्दा दिनु पर्ने हुन्छ तर प्रमुख प्रशाशकिय अधिकृत कार्कीले निजगढ ईलाका प्रहरीलाई मिलाई मुख्य पिडक प्रमोद न्यौपाानेलाई अभियूक्त नबनाई गौतमलाई फसाउने कार्य गरियो ।

नगरपालिकाको रकममा आफनो रजाई गर्र्दै अधिकृत कार्कीले आफनै कम्रचारीलाई फसाए । प्रमुख प्रशासकिय अधिकृत कार्की रौतहटको गौर नगरपालिकामा हुदा नगपालिकाका कार्यरत कम्रचारीहरुमा महिला हिसा भएको भनि ब्यापक बिबाद भएको हल्ला चल्यो । अन्तमा उनले सो नगरपालिका छोडनु पर्ने अवश्था आयो । अधिकृत कार्की निजगढ नगरपालिका आए देखी महिला हिसाको बिभिन्न घटनाहरुको हल्ला चल्दै आएको छ । यदि त्यो गलत हो भने नगरपालिकाले खण्डन गर्नु पर्यो । यदि सत्य हो भने निजगढ नगरपालिकाका नगरप्रमुख किन मौन ?

नगरबासीहरुमा एउटा प्रस्न उठेको छ कि अधिकृत कार्की निजगढ आए देखी कृष्ण ज्ञानले यतिको चर्चा चल्दा पनि किन सबे मौन ? प्रशासकिय अधिकृत कार्कीको ३ पटक सरुवा भयो तर नगर प्रमुख सुरेश खनालले बारबार अधिकृत कार्कीको सरुवा रोके । बिबादित भएको अधिकृतको बारबार सरुवा रोक्नुको पछाडी के स्वार्थ रहेको छ ?

अधिकृत कार्की कृष्ण दर्शन ज्ञानमा सिपालु भएको चर्चा नगरप्रमुखले पनि बारबार सुनेका छन । तर पनि अधिकृतलाई सरुवा रोक्नुको पछाडी के रहस्य रहेको छ ?नगरपालिका भनेको सार्बजनिक सरोकारको निकाय हो तर कार्यकारी अधिकृत कार्की कार्यालयमा बस्दा गेटमा नगर महिला प्रहरी राख्छन, त्यती बाट पनि नपुगी पियन राख्छन अनि नगरबासीलाई सेवा दिन्छन । नगरपालिका भनेको सबै नगरबासकिाो पहुच पुग्ने किसिमको हुनु पर्ने हाोईन त ?

६ औ तह वा ७ औ तहका कम्रचारीलाई निस्क्रय बनाई राखिएको छ तर ४ औ तहको कम्रचारीलाई सबै अधिकार, के यो नैतिकताा अनुसारको निर्णय हो त ? कार्यकारी अधिकृत नेपाल सरकारको तर्फबाट निजगढ नगरपालिकामा आएका प्रतिनिधि हुन तर उनको नैतिकता माथी यतिको प्रस्न उठदा पनि आफनो सरुवा रोकाउन र निजगढमा बस्न चाहाना राख्न खोज्नुको पछाडी के रहस्य रहेको छ ? हाल स्थानिय निर्वाचनमा उनको सरुवा सिन्धुली भई सकेको छ । यति हुदा पनि कुन नैतिक आधारमा निजगढमा नगर पालिका छोडन नमानेका हुन त ?

निजगढमा फाईदाको लागी अधिकृतको अगाडी मौन बस्ने तर पछाडी अधिकृत कार्की कृष्ण दर्शन ज्ञानको चर्चा गर्नेहरुको जमात देख्दा बारामा उदाहरणको रुपमा चिनिएको निजगढ नगरपालिकाको गरिमामा कतै नकारात्मक असर पर्ला कि भनी देखीयो र अधिकृत कार्कीले कृष्ण दर्शन ज्ञान छोडी रामदेव महाराज अनुयायी भई नगरपालिका सुधार गर्लान कि भन्ने सोचले शन्देशमुलक समाचार लेखियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here