निजगढ,निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेबी लामिछानेलाई नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि (नेफस्कुन) ले सम्मान गरेको छ ।

नेफस्कुनले स्थापना दिवसको अवसर पारेर सहकारीको क्षेत्रमा उल्लेखनीय योगदान गरे बापत सास्थापक अध्यक्ष पुरस्कार बिधा अन्तर्गत सोमबार उपप्रमुख लामिछानेलाई सम्मान गरेको हो ।

लामिछाने निजगढ महिला साकोसका सस्थापक अध्यक्षसमेत हुुनुहुन्छ । उपप्रमुख लामिछानेले आफुलाई सम्मान गर्ने नेफस्कुनलाई धन्यवाद र सम्मानको लागि बधाई दिनेहरुप्रति सामाजिक सन्जाल फेसबुकबाट आभार प्रकट गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here