बारा जिल्लाकाे महागढिमाइ नगरपालिकामा लाग्ने पन्च बर्सिय मेलामा पचरौता नगरपालिकाकाे नगर प्रमुख रमेशकुमार यादव द्वारा गढिमाइ मेलामा अाउने  भक्तालु तथा  श्रद्धालुलाइ बाँस बस्नको लागि शिविर तथा निसुल्क स्वास्थ शिविर संचालन समेत गरेको पाँच बर्षमा लाग्ने बिश्व प्रसिध मेलामा देश बिदेशबाट अाउने श्रद्धालुलाइ मेलामा स्वास्थ सम्बन्धि समस्या अाउने बितिकै नगरपालिकाकाे एमबुलेन्सबाट निसुल्क लगेर उपचार गराउने समेत ब्यवस्था  गरिएको र बारा जिल्लामा लाग्ने गढिमाइकाे मेलामा लाखाे लाख पर्यटक अाएकाेले वहाँलाई सुरक्षा गर्न बारा जिल्लाकाे सम्पुर्ण जन प्रतिनिधिलाई दायित्व रहेकाे समेत बताएका थिए।

 

बारा जिल्लाकाे सदरमुकामबाट रिमाेट क्षेत्रमा पर्न पचरौता नगरपालिकाकाे भारतिय सिमाना हुदै भारतबाट लाखौं लाख संख्यामा दिनहु अाइरहेकाेले गर्दा पचरौता नगरपालिकाबाट निसुल्क खजा पानी तथा चर्पी  संचालनमा लगाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here