कलैया,नेकपा एमाले बाराको अध्यक्षमा बिनोद साह निर्वाचित हुनु भएको छ । सर्वसहमतिका आधारमा साह अध्यक्ष पदमा निर्वाचित हुनु भएको बुझिएको छ । यस्तै उपाध्यक्षमा टीका सुवेदी,सचिवमा अध्यानन्द पाँण्डे,सहसचिवमा अमृतथ शर्मा बजगाइ,भुलन चौधरी लगायत १३५ सदस्यीय जिल्ला कार्य समिति चयन भएको नेकपा एमाले बाराको निर्वाचन समितिले जनाएको छ । यसअघि अस्ती बुधबार कलैयामा एमाले बाराको अधिवेशनको उद्घाटन शत्र शुरु भएकोमा हिजोबाट शुरु भएको बन्दसत्रले नया नेतृत्व चयन गएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here