सिकिन्द्र साह,ग्लोबल आइएमी बैङ्गले आयोजना गरेको प्रदेश नम्बर २ अन्तर बैङ्ग स्तरीय फुटबल प्रतियोगितामा लाहन शाखा विजयी बनेको छ । लाहनले सिम्रौनगढलाई पराजित गर्दै जित हात पारेको हो ।

कमर्सियल बैंक आइएमीले आयोजना गरेको दुई नम्बर प्रदेश स्तरीय प्रतियोगितामा प्रदेशमा रहेका सबै बैंक शाखाको टोलीको सहभागिता रहेको थियो । प्रतियोगितामा बैङ्कका २३ शाखाले भाग लिएको प्रतियोगितामा लहान शाखाले सिम्रौनगढ शाखालाई पराजित गर्दै विजयी बनेको छ ।

Leave a Reply