काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् प्रधानमन्त्रीले बुधबार राष्ट्रपति कार्यालयमा बुझाएको नयाँ सूची अनुसार ६ जना मन्त्री र ३ जना राज्यमन्त्री हटाएर उनीहरुको ठाउँमा नयाँ अनुहार ल्याएका छन् ।
प्रधानमन्त्रीले उपेन्द्र यादवलाई कानुन र भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयमा हेरफेर गरेका छन्।नयाँ मन्त्रीको सपथ बिहीबार बिहान ११ बजे देखि १ बजेको बीचमा गराउने तयारी रहेको एक मन्त्रीले बताए।
राष्ट्रपति कार्यालयमा बुधबार बुझाइएको मन्त्रिपरिषद्को विवरण यस्तो छः



संभार : ईकान्तिपुर