सिकिन्द्र साह 

बारा जिल्लाकाे आदर्श कोतवाल गाउँपालिकामा रहेको रहेको श्री राम चरित्र उच्च माबीको विद्यालयको संस्थापक स्वर्गीय श्री रामचरित्र प्रसाद जयसवारकाे ५७ औ स्मृति दिवस सम्पन्न भएको थिए । कार्यक्रमका प्रमुख अतिथि रामचन्द्र सिंह विशिष्ट अतिथि नेपाली कांग्रेसको सचेतक नेता शुभाकर प्राजुलि प्रधानमन्त्रीको पुर्ब स्लाहकार अचुत मैनाली , संघीय समाजबादी फाेरम नेपालकाे स्थानिय नेता रुपेन्द्र कुसवाहा , विद्यालयका प्रअ दिनेस प्रसाद साह , नेपाल शिक्षक संघको अध्यक्ष परम हन्स यादव , नेपाल पत्सरकार महासंघ प्रदेश नम्बर २ का सदस्य सिकेन्द्र पास्वान , नेपाल पत्रकार महासंघका बाराका उपाध्यक्ष राम बाबू मेहता लगायतको सहभागितामा रहेको थिए ।
कार्यक्रममा विद्यालयको संस्थापक रामचरित्रकाे जिवनिकाे बारेमा चर्चा गर्दै ५७ औ बर्स पहिलो आफ्नो सम्प्ती लगानी गरि विद्यालय निर्माण गरेकाे थिए ।यति मात्र होइन गाउँ गाउँ गएर बालबालिकालाई निशुल्क खाना खुवाउने र विद्यालमा पढाउने मठ मन्दिर हुलाक निर्माण समेत गरेकाे थिए ।
विद्यालयमा विद्यार्थीलाई पढाउनकाे लागि भारतबाट शिक्षक रामचन्द्र सिंहलाई लेयाएर विद्यालय सन्चालन समेत गराएको थिए। रामचन्द्र सिंहको भारतमा रेल्वेमा जागिर थिए त्यो बेला रामचन्द्र सिंहको रेल्वे तलब भान्दा दोब्बर तलब दिएर विद्यालयमा नियुक्ति गरि राखेकाे थिए । त्य्स्ता त्य्स्ता हाजारौ समाज सेवा गरेकाे र सन्ताउन बिगहा जग्गा दान समेत गरेकाे वहाँकाे यादमा स्मृति दिवस मनाइएको थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here