हेटौंडा – विश्व सम्पदा संरक्षणमा निस्कीएको टोलीले हेटौंडामा अन्तरक्रिया गरेको छ । कार्यक्रमका प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले विश्व सम्पदाको संरक्षण गर्नुपर्ने वताउनुभयो । सम्पदा संरक्षण समाज नेपालको टोलीले हेटौंडामा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मेयर महतले संपदाको सवैले संरक्षण गर्न आग्रह गर्नुभयो ।

Leave a Reply