स्तन क्यानसर बाट पिडित चित्र कुमारि कार्कि को उपचारको लागि थप सहयोग रकम हस्तान्त्रण भएको छ । जघट्टा माईति घर भएकि कार्कि बिगत ६ मैना देखि भरतपुर क्यानसर अस्पतालमा उपचार गरिरहेकि छिन । घर र माईति पच्छे को आर्थिक अबस्था कमजोरको कारण कार्कि लाई बिभिन्न संग संस्था र बिदेसमा रहेका नेपालिहरुले सहयोग गरेको रकम कार्किलाई एक कार्यक्रम बिच हस्तान्त्रण गरिएको अभियानता बिदुर खडकाले जनाएकाछन ।
हाल संम्म संकलीत रकम पिडित का सहयोगिहरु गोमा बासकोटा, रुद्र खतिवडा, राजु अदिकारि , राम सरण बर्तौला, चन्दिृका पंन्थ, नबिन खडका, संकर सिमखडाले २ लाख २७ हजार ८ सय ९१ नगद पिडित कार्किलाई हस्तान्त्रण गरेकाहुन ।
सहयोगी दाताहरुमा स्थानिय बाट ८८ हजार २ सय ११, राजु ढकाल युवा समुह ३३ हजार, रुद्र खतिवडा, सिमरा बचत कतार बाट १६ हजार ५ सय, देब ढकाल साउदि अरब,१४ हजार २ सय ५५, चेलि दैउसि भैलो समुह १३ हजार, परोपकार आमा समुह १० हजार, राष्टिय बिभुति सामुदाई शिक्षा सदन परिवार ९ हजार २ सय ५५, डुम्मरवाना पब्लीक स्कुल ६ हजार ६ सय १०, जनता मा बि ५ हजार ४ सय, सिमरा होटल ५ हजार १ सय ५० नबिन खडका ब्रदर हुड समुह, ५ हजार, सुमित्रा राई अरब सागर ५ हजार, बिना ढकाल दुबई ५ हजार लगायत रहेकाछन ।