कर्मचारीको लापरवाहीले सेवाग्राही मार्कामा

बिदुर खडका,    डुमरवाना, ९ मंसिर– सरकारले करदाताहरुलाई मुस्कान सहितको सेवा सुविधा दिने निति लिएको भएपनि आन्तरिक राजश्व कार्यलय सिमराले भने सेवाग्राहीहरुलाई मुस्कान त कता हो...

निजगढ नगरपालिकाले नदीजन्य पदार्थको ठेक्का लगाउने बारेमा फेरि पनि निर्णय गर्न...

निजगढ, ९ मंसिर– निजगढ नगरपालिकाले चालु आर्थिक वर्षको लागि आह्वान गरेको ढुङ्गा, गिटी र बालुवा उत्खनन तथा निकासी ठेक्काको विषयमा अझै पनि कुनै कुनै...

सिगौंलमा राष्ट्र निर्माण मञ्चव्दारा सरसफाइ सामग्री वितरण

निजगढ, ५ मंसिर– राष्ट्र निर्माण मञ्च नेपालले निजगढ नगरपालिका वडा नम्बर– ३ का स्थानीयलाई शुक्रबार हात धुने र कपडा सफा गर्ने साबुन वितरण गरेको...

गुम्बाका विद्यार्थीलाई कपडा र खाद्यान्न सहयोग

निजगढ, ५ मंसिर– निजगढ नगरपालिका वडा नम्बर १० लालस्थित पाल्युल साम्त्येलिन गुम्बामा अध्यययन गर्ने विद्यार्थी र शिक्षकहरुलाई काभ्रेको एक दम्पतिले ३ लाख ५० हजार...

नदी किनारा र जलाशयहरु सजिसजाउ, निजगढ छठघाटमा मास्क र सेनिटाइजर अनिवार्य

निजगढ, ५ कार्तिक– छठ पर्वको लागि ब्रतालुहरुले बारा जिल्लाका विभिन्न स्थानमा पर्ने नदी किनारा र जलाशयहरु सजिसजाउ पारेका छन । श्रद्धालुहरुले नदी किनारामा केराको...

नेपाल एग्रोमा आगलागी, ३५ लाखको क्षेति

निजगढ, ३  मंसिर– बाराको कोल्हबी नगरपाकिला वडा नम्बर– २ स्थित नेपाल एग्रो प्रालिमा मंगलबार बिहान आगलागी भएको छ ।   आगलागीबाट करिव ३५ लाख रुपैया बराबरको...

कलैया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वर्णवालसहित २ कर्मचारीविरुद्ध अख्तियारमा उजुरी

                      नरेश गुप्ता– बरियारपुर, २८ कार्तिक– स्वास्थ्यकर्मी भर्नामा अनियमिता गरेको आरोप खेप्दै आएका कलैया उपमहानगरपालिकाका प्रमुख...

निजगढको बकैया ठाकुर विद्यालयमा स्कुल बस संचालन

निजगढ, २८ कार्तिक– निजगढ नगरपालिका वडा नम्बर– ८ स्थित बकैयाठाकुर आधारभुत विद्यालयले स्कुल बस संचालन गर्ने भएको छ । विद्यालयले संचालन गर्न लागेको बसको...

निजगढ नगरपालिकाले ढुङ्गा, गिटी, बालुवा उत्खनन तथा निकासी ठेक्का सदर गर्न...

निजगढ, २८ कार्तिक– निजगढ नगरपालिकाले चालु आर्थिक वर्षको लागि आह्वान गरेको ढुङ्गा, गिटी र बालुवा उत्खनन तथा निकासीको ठेक्का अझै सदर गर्न सकेको छैन...

निजगढमा ७१ जनाव्दारा रक्तदान

निजगढ, २७ कार्तिक– लायन्स क्लव अफ निजगढ सिटीले बुधबार निजगढमा आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरेका छन । ६० पुरुष र ११...

जसपा नेता अन्सारी नेकपामा प्रवेश

कलैया, २७ कार्तिक– बाराको साविक बरैनिया गाविसका पूर्वअध्यक्ष एंव जनता समाजवादी पार्टीका कार्यकर्ता सागिर अन्सारी लगायत २०० जना विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश...

तिहार नजिकिएसंगै गाउँगाउँमा जम्दै जुवाका खाल

कृष्ण मोहन साह, सेढवा, २७ कार्तिक– तिहार नजिकिदै जादा यतिबेला पर्साको ग्रामीण भेगमा जुवा खेलाउने गिरोह सक्रिय भएको छ । ग्रामिण भेगको जीराभवानी, ठोरी र...

प्रहरी कार्यालयको पंचायतीमै टुङ्गिन्छन हिंसाका मुद्दा

पुष्पराज खतिवडा मनहर्वा, २७ कार्तिक– जिल्ला प्रहरी कार्यालय बाराको मुख्य भवनपछाडि बुधबार अपराहन्न दुई वटा पंचायती चलिरहेको थियो । अर्को पंचायतीको लागि पनि मानिसहरु जम्मा...

कोरोना परीक्षण गर्ने कर्मचारी नियुक्तिमा कलैया नगरपालिकाको आर्थिक चलखेल

नरेश गुप्ता– बरियारपुर, २७ कार्तिक– कोरोना भारइस (कोभिड– १९) का बिरामीहरुको स्वास्थ्य परीक्षण गर्न कलैया उपमहानगरपालिकाले भर्ना गरेको स्वास्थ्यकर्मी नियुक्तिमा आर्थिक चलखेल भएको आशंका गरिएको...

तपस्वी बम्जनको घरमा अदालतको म्याद टाँस, हाजिर हुन नगए पनि बलात्कार...

गाेकुल घाेरसाइने– निजगढ, २६ कार्तिक– तपस्वी भनिएका रामबहादुर बम्जनको निजगढ नगरपालिका वडा नम्बर– १२ बुङ्गजोरस्थित घरमा प्रहरीले अदालतको म्याद टाँस गरेको छ । आफना...

गाउँका युवा/विद्यार्थीसंग निजगढका वडा अध्यक्ष कुँवर

निजगढ, १८ कार्तिक– निजगढ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जयराम कुवरले वडा नम्बर ४ मा रहेका युवा र विद्यार्थीहरुको चौतर्फी विकासको लागि...

जसपा र नेका कार्यकर्ता नेकपामा प्रवेश

निजगढ, १८ कार्तिक– महागढीमाई नगरपालिका वडा नम्बर– ३ मा विभिन्न पार्टी परित्याग गरी सोमबार आधा दर्जन कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् ।   नवप्रवेशीहरुलाई नेकपाका...

जीतपुरमा फेरि आन्दोलनको तयारी

जीतपुर, १८ कार्तिक– पथलैया–वीरगंज व्यापारिक मार्ग अन्तरगत जीतपुर क्षेत्रको सडक निर्माणमा भएको ढिलासुस्ति विरुद्ध आन्दोलित जीतपुरका स्थानीय फेरि अर्को आन्दोलनको तयारीमा लागेका छन ।...

सवारी चालकको मुख सँुघेर मापसे जाँच गर्छन प्रहरी

पुष्पराज खतिवडा मनहर्वा, १८ कार्तिक– उपकरण अभावमा बारामा प्रहरीले सवारी चालकको मुख सँुघेर मादक पदार्थ सेवन (मापसे) चेक गर्दै आएका छन । पथलैया– वीरगजं...

कोरोना संक्रमणबाट निजगढका एक पुरुषको मृत्यु

निजगढ, १५ कार्तिक– निजगढका एक जना कोरोना संक्रमितको वीरगंजमा मृत्यु भएको छ । निजगढ नगरपालिका वडा नम्बर– ९ का ६२ वर्षीय पुरूषको वीरगंजस्थित नेशनल...