बारा,महागढीमाई नगरपालिका वडा नम्बर १० गंजभवनीपुरबाट प्रहरीले मोटरसाइकलसहित करिव ४६ हजार रुपैया बराबरको सामान बरामद गरेको हो ।

बरियारपुरबाट गंजभवानीपुरतर्फ जादै गरेको मोटरसाइकमा लुकाईछुपाई ल्याइएको ४५ हजार ८ सय ५० रुपैया बराबरको भाडा बर्तन चालकसहित आइतवार नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

Leave a Reply