LATEST ARTICLES

कोरोना संक्रमण बढेपछि निजगढ नगरभित्रका विद्यालय सोमबारबाट बन्द हुने

निजगढ, २५ असोज– निजगढ नगरपालिकामा संचालित सामुदायिक र संस्थागत विद्यालयहरु सोमबारबाट फेरि बन्द हुने भएका छन ।   नगरपालिकामा आइतबार बसेको कोरोना भाइरस प्रकोप नियन्त्रण, न्युनीकरण तथा अनुगमन समितिको बैठकले निजगढमा कोभिड– १९ संक्रमण जोखिम...

मुख्यमन्त्री राउतद्वारा कलैयास्थित सिद्वेश्वर संस्कृत माविको अनुगमन, छात्रावास र पोखरी सौन्दर्यकरणको काम चाडै सम्पन्न...

  नरेश गुप्ता,   बरियारपुर, २५ असोज– प्रदेश न २ को मुख्यमन्त्री लालबाबु राउत गद्दीले शनिबार बाराको कलैयास्थित सिद्धेश्वर संस्कृत माध्यमिक बिद्यालयको अनुगमन गर्नुभएको छ । अनुगमन क्रममा मुख्यमन्त्री गद्दलिे प्रदेश भौतिक विकास तथा पुर्वाधार मन्त्रालयका सचिवलाई...

प्रहरीव्दारा बारामा ८ सय लिटर तयारी मदिरासहित १२ हजार लिटर कच्चा पदार्थ नष्ट

बरियारपुर, २५ असोज– बारा प्रहरीले जिल्लाका विभिन्न स्थानमा संचालनमा रहेका अवैध मदिरा भट्टी र ठुलो परिमाणमा घरेलु मदिरा शनिबार नष्ट पारेको छ ।   जिल्ला प्रहरी कार्यलय बाराको टोलीले सिम्रौनगढ, डुमरवाना, गन्जभवानिपुर, मधुवन, पिपरपातीलगायतको क्षेत्रमा संचालनमा...

बलात्कार र महिला हिंसाविरुद्ध निजगढमा प्रदर्शन

निजगढ, २५ असोज– निजगढ युवा संजालले देशका विभिन्न स्थानमा बढदै गएका महिला हिंसा र बलात्कारका घटनाविरुद्ध शनिबार निजगढ बजारमा प्रदर्शन गरेको छ । संजालले बलात्कृत नारीहरुको न्यायको निम्ति निजगढस्थित पुर्वपश्चिम लोकमार्गमा दवावमुलक शान्तिपुर्ण र्याली...

व्यक्तिको नाममा दर्ता भएको सिमरा मासान घाट जग्गाको दर्ता खारेज

पुष्पराज खतिवडा, मनहर्वा, २५ असोज– किर्ते गरी व्यक्तिको नाममा दर्ता गरिएको सार्वजनिक मसानघाटको जमिनको दर्ता बदर भएको छ । मालपोत कार्यालय सिमराले साविक पिपरासिमरा गाविस वडा नम्बर– ४ कित्ता नं ५९ को ६ बिगाह ८...

पूर्णसरसफाइको लागि जीराभवानी गाउँपालिकामा अनुगमन

कृष्ण मोहन साह, सेढवा २५ असोज– जीराभवानी गाउँपालिका अन्तरगतका दुई वटा नमूना वस्तिमा पूर्णसरसफाइका लागि अनुगमन गरिएको छ ।   युनएन हेभिटासको सहयोगमा विकास नेपालले जीराभवानी गापा वडा नम्बर–१ र २ शान्तिटोल तथा काठमाडौंटोलमा अनुगमन भएको हो...

प्रदेशसभा सदस्य चौधरीव्दारा स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण सहयोग

निजगढ, २४ असोज– प्रदेश २ का प्रदेशसभा सदस्य त्रिलोकी चौधरीले निजगढ नगरपालिका वडा नम्बर– ४ स्थित कछडिया स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण र सामाग्री सहयोग गर्नुभएको छ । बारा क्षेत्र नं १ ‘क’ मा नेकपाबाट...

मालपोत तथा भुमिसुधार कार्यालय कलैयामा सेवाग्राहीसंग हाक्काहाक्की घुस

नरेश गुप्ता बरियारपुर, २४ असोज– मालपोत तथा भुमिसुधार कार्यालय बाराका कर्मचारीहरुले सेवाग्राहीसंग हाक्काहाक्की घुस लिन थालेका छन । कलैयास्थित कार्यालयका कर्मचारीहरुले सर्वसाधारण सेवाग्राहीहरुसंग प्रति फाइल १ सय रुपैयाका दरले घुस लिने गरेका हुन । घुस...

प्रमुख प्रशासकीय अधिकृतको दुराशयले जीतपुरसिमरामा उपभोक्ता समितिको भुक्तानी रोकियो

पुष्पराज खतिवडा, मनहर्वा, २३ असोज– लकडाउनका कारण ढिलो गरी विकास निर्माणको काम सम्पन्न गरेका १ सय २३ उपभोक्ता समितिले जीतपुरसिमरा उपमहानगरपालिकाबाट झण्डै १४ करोड रकम भुक्तानी पाउन सकेका छैनन् ।   लामो समयको बन्दका बाबजुद पनि उपभोक्ता...

बारामा नेपाल– भारत सुरक्षा अधिकारीको बैठक, सिमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्ने लगायत...

पुष्पराज खतिवडा, मनहर्वा, १९ असोज– नेपाल–भारतका सिमा क्षेत्रमा पर्ने जिल्लाका सुरक्षा प्रमुखहरुको संयुक्त बैठक सोमबार जिल्ला सदरमुकाम कलैयामा सम्पन्न भएको छ । बैठकले सिमा क्षेत्रमा हुने अपराध नियन्त्रण, शान्ति सुरक्षा, तस्करी नियन्त्रणलगायत विभिन्न ७ वटा...