निजगढ,निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको माग राखेर निजगढस्थित शहिद चोकमा सुरु भएको रिले अनशन सोमवार २० औंं दिनमा पनि जारी छ । सोमवारको रात्रिकालिन अनसनमा दिनबन्दु साह, प्रेमबहादुर कार्की, इन्द्रजीत ठाकुर, प्रशान्त रौनियार, विरेन्द्र महतो, बैजु रौनियार र विष्णु न्यौपाने सहभागी हुनु भएको छ । उहाँहरुले राति ८ बजेबाट मंगलवार बिहान ८ बजेसम्म अनशन गर्नुहुने छ ।

यसअघि दिवाकालिन अनसशनमा भिमबहादुर स्याङ्गतान, बोधप्रसाद दङ्गाल, सुभनाथ दङ्गाल, इन्द्र आचार्य, नारायण दहाल, आइतमान तमाङ्ग र विनोद केसी सहभागि बन्नुभएको थियो । उहाँहरुले सोमवार बिहान ८ बजेबाट राति ८ बजेसम्म अनशन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here